ne_rom_text_ulb/12/09.txt

1 line
497 B
Plaintext

\v 9 प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो । \v 10 दाजुभाइहरूबीच हुने प्रेमको सम्बन्धमा चाहिं एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।