ne_rom_text_ulb/12/04.txt

1 line
473 B
Plaintext

\v 4 किनकि हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन । \v 5 त्यसरी नै, हामीहरू जो धेरै छौं, ख्रीष्‍टमा एउटै शरीर हौं, र भिन्‍नाभिन्‍नै एक-अर्काका अङ्गहरू हौं ।