ne_rom_text_ulb/11/33.txt

1 line
528 B
Plaintext

\v 33 ओहो! परमेश्‍वरका बुद्धि र ज्ञान दुवैका सम्पत्ति कति गहन! उहाँका न्यायहरू कति अगम्य, र उहाँका मार्गहरू खोज्‍न नै नसकिनेछन्! \v 34 “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ अथवा उहाँको सल्लाहकार को भएको छ र?