ne_rom_text_ulb/11/28.txt

1 line
596 B
Plaintext

\v 28 सुसमाचारको सम्बन्धमा भन्‍नुपर्दा, तिमीहरूका खातिर तिनीहरू शत्रु हुन् । तर चुनाउको सम्बन्धमा भन्‍नुपर्दा, तिनीहरूका पुर्खाहरूका कारण तिनीहरू प्रियहरू हुन् । \v 29 किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।