ne_rom_text_ulb/11/26.txt

1 line
541 B
Plaintext

\v 26 त्यसैले सबै इस्राएल उद्धार हुनेछ, जस्तो लेखिएको छ: “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ, \v 27 अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”