ne_rom_text_ulb/11/13.txt

1 line
539 B
Plaintext

\v 13 तर अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु, र जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवकाईमा गर्व गर्छु । \v 14 सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौं ।