ne_rom_text_ulb/11/11.txt

1 line
873 B
Plaintext

\v 11 त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन्?” त्यस्तो कहिल्यै नहोस् । बरु, तिनीहरूलाई डाही तुल्याउनको निम्ति, तिनीहरूका असफलताद्वारा गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ । \v 12 अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो, र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति धन हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुनेछ?