ne_rom_text_ulb/11/06.txt

1 line
1.3 KiB
Plaintext

\v 6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह, अनुग्रह नै हुने थिएन । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa तर यदि यो कामहरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्रता काम, काम नै हुँदैन \fqa* छ । \f* \v 7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, त्यो पाएन, तर चुनिएकाहरूले त्यो पाए, र बाँकी रहेकाहरूलाई चाहिं कठोर बनाइए । \v 8 जस्तो लेखिएको छः “आजको दिनसम्म पनि परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”