ne_rom_text_ulb/10/08.txt

1 line
1.1 KiB
Plaintext

\v 8 तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखमा र तिम्रो हृदयमा छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं । \v 9 किनकि यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ, र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ । \v 10 किनकि मानिसले आफ्नो हृदयले विश्‍वास गर्छ र त्यससँग धार्मिकता हुन्छ, र त्यसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ ।