ne_rom_text_ulb/09/32.txt

1 line
702 B
Plaintext

\v 32 किन त? किनभने तिनीहरूले त्यसलाई विश्‍वासद्वारा खोजेनन्, तर कामहरूद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठेस खाए, \v 33 जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्गा र ठक्कर लाग्‍ने चट्टान राख्‍दैछु । जसले यसमा विश्‍वास गर्छ त्यो लज्‍जित हुनेछैन ।”