ne_rom_text_ulb/09/30.txt

2 lines
612 B
Plaintext

\v 30 त्यसो भए, हामी के भनौं त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे । \v 31 तर इस्राएल, जो धार्मिकताको व्यवस्थाको पछि लागे, तिनीहरू
त्यसमा आइपुगेनन् ।