ne_rom_text_ulb/09/27.txt

1 line
957 B
Plaintext

\v 27 यशैया इस्राएलको विषयमा भन्छन्, “इस्राएलका छोराहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति भए तापनि बाँकी रहेकाहरू मात्र बचाइनेछन् । \v 28 किनकि प्रभुले आफ्नो वचन पृथ्वीमा पूर्ण रूपमा र ढिला नगरी पूरा गर्नुहुनेछ ।" \v 29 जसै यशैयाले अगाडि भनेका थिए, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम जस्तै हुनेथियौं र गमोराजस्ता बन्‍नेथियौं ।”