ne_rom_text_ulb/09/25.txt

1 line
746 B
Plaintext

\v 25 जसरी उहाँ होशेको पुस्तकमा पनि भन्‍नुहुन्छः “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिईनन् तिनलाई प्रिय भन्‍नेछु । \v 26 र यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनियो, त्यहाँ तिनीहरूलाई ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछ ।”