ne_rom_text_ulb/08/35.txt

1 line
603 B
Plaintext

\v 35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले? \v 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौं । हामीलाई मारिने भेडाहरूझैं ठानियो ।”