ne_rom_text_ulb/08/33.txt

1 line
841 B
Plaintext

\v 33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले कुनै दोष ल्याउनेछ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ । \v 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? ख्रीष्‍ट येशू नै हुनुहुन्छ जो मर्नुभयो—अनि त्यसभन्दा बढी जो जीवित भई उठ्नुभयो—जो परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ, र जो हाम्रा लागि मध्यस्थता पनि गरिरहनुभएको छ ।