ne_rom_text_ulb/08/31.txt

1 line
736 B
Plaintext

\v 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौं त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? \v 32 उहाँ जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैंमा दिनुहुन्‍न र?