ne_rom_text_ulb/08/26.txt

2 lines
881 B
Plaintext

\v 26 त्यसै गरी, आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौं, तर आत्माले व्यक्त गर्न नसकिने क्रन्दनले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । \v 27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले आत्माको विचार जान्‍नुहुन्छ, किनभने उहाँले परमेश्‍वरका
पवित्र जनहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।