ne_rom_text_ulb/08/09.txt

1 line
750 B
Plaintext

\v 9 तापनि यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन । \v 10 यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले शरीर मृत हुन्छ, तर धार्मिकताको कारणले आत्मा जीवित हुन्छ ।