ne_rom_text_ulb/08/06.txt

1 line
681 B
Plaintext

\v 6 किनकि शरीरमा मन लगाउनु मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो । \v 7 शरीरमा मन लगाउनु परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त त्यो कहिल्यै हुनसक्छ । \v 8 जो शरीरमा छन्, तिनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्दैनन् ।