ne_rom_text_ulb/08/03.txt

1 line
1.3 KiB
Plaintext

\v 3 किनकि व्यवस्था शरीरद्वारा कमजोर भएको हुनाले जे व्यवस्थाले गर्न असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो, र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो । \v 4 हामीमा व्यवस्थाका आवश्‍यकताहरू पूरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, हामी जो शरीरअनुसार होइन, तर आत्माअनुसार चल्छौं। \v 5 जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरका कुराहरूमा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माका कुराहरूमा ध्यान दिन्छन् ।