ne_rom_text_ulb/07/22.txt

1 line
648 B
Plaintext

\v 22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु । \v 23 तर म मेरा शरीरका अङ्गहरूमा फरक व्यवस्था देख्छु । यसले मेरो मनको नयाँ व्यवस्थाको विरुद्धमा लड्छ । मेरा शरीरका अङ्गहरूमा भएको पापको व्यवस्थाद्वारा यसले मलाई कैदी बनाउँछ ।