ne_rom_text_ulb/07/13.txt

1 line
818 B
Plaintext

\v 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु उत्पन्‍न गरायो, ताकि आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् । \v 14 किनकि हामी जान्दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमुनि बेचिएको छु ।