ne_rom_text_ulb/07/07.txt

1 line
865 B
Plaintext

\v 7 त्यसो भए, हामीले के भन्‍ने त? के व्यवस्था आफैं पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैंले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी जान्‍ने थिइनँ । \v 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेको हुन्छ ।