ne_rom_text_ulb/07/02.txt

1 line
1.0 KiB
Plaintext

\v 2 किनकि एक विवाहित स्‍‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि त्यसको पति मर्‍यो भने त्यो त्यस विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । \v 3 त्यस्तै, त्यसको पति जीवित हुँदा त्यो अर्को पुरुषसँग बसी भने, त्यसलाई व्यभिचारिणी स्‍‍त्री भनिनेछ । तर त्यसको पति मर्‍यो भने, त्यो त्यस व्यवस्थाबाट मुक्त हुन्छे, त्यसैले त्यो अर्को पुरुषसँग बसी भने पनि त्यो व्यभिचारिणी हुँदिन ।