ne_rom_text_ulb/06/17.txt

1 line
603 B
Plaintext

\v 17 तर परमेश्‍वरलाई धन्यवाद होस्! किनकि तिमीहरू पापका दासहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गरेका छौ । \v 18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ, र तिमीहरूलाई धार्मिकताको दासहरू बनाइएको छ ।