ne_rom_text_ulb/06/12.txt

1 line
1.2 KiB
Plaintext

\v 12 त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् । \v 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण नगर । तर आफैंलाई मृतकबाट जिउँदो पारिएको जस्तै परमेश्‍वरको निम्ति आफैंलाई समर्पण गर अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको निम्ति धार्मिकताको लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण गर । \v 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामुनि छैनौ, तर अनुग्रहमुनि छौ ।