ne_rom_text_ulb/06/10.txt

1 line
720 B
Plaintext

\v 10 किनकि मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकैपल्ट सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ । \v 11 त्यसै गरी, तिमीहरूले पनि आफैंलाई पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति जीवित ठान्‍नुपर्छ ।