ne_rom_text_ulb/06/04.txt

1 line
714 B
Plaintext

\v 4 तब हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौं । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिंड्न सकौं । \v 5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौं भने, हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौं ।