ne_rom_text_ulb/06/01.txt

1 line
695 B
Plaintext

\c 6 \v 1 हामी अब के भनौं त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त? \v 2 यस्तो कहिल्यै नहोस् । हामी जो पापको निम्ति मर्‍यौं, हामी अझै यसमा कसरी जिउन सक्छौं? \v 3 के तिमीहरू जान्दैनौ कि जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइयो, उहाँकै मृत्युमा बप्‍तिस्मा दिइएको थियो?