ne_rom_text_ulb/05/20.txt

1 line
638 B
Plaintext

\v 20 तर अपराध बढोस् भनेर व्‍यवस्‍था आयो । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह झन् बढी बढ्‌यो । \v 21 ताकि जसरी पापले मृत्युमा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।