ne_rom_text_ulb/05/18.txt

1 line
732 B
Plaintext

\v 18 त्यसैले जसरी एउटा अपराधद्वारा सबै मानिसहरूमा दण्ड आयो, त्यसरी नै एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण र जीवन आयो । \v 19 किनकि जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।