ne_rom_text_ulb/05/16.txt

1 line
963 B
Plaintext

\v 16 किनकि वरदान एक जना मानिसको पापको परिणामजस्तो होइन । एउटा अपराधपछि न्याय आयो र दण्‍ड ल्यायो, तर धेरै अपराधपछि सित्तैंको वरदान आयो र धर्मीकरण ल्यायो । \v 17 किनकि यदि एक जनाको अपराधले एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो भने, अनुग्रहको प्रशस्तता र धार्मिकताको सितैंको वरदानको प्राप्‍त गर्नेहरूले एक जना अर्थात् येशू ख्रीष्‍टद्वारा जीवनमा अझ धेरै राज्‍य गर्नेछन् ।