ne_rom_text_ulb/05/14.txt

1 line
880 B
Plaintext

\v 14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म, आदमले झैं अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउन लागेको थियो, त्यसको नमूना हो । \v 15 तर सित्तैंको वरदान अपराध जस्‍तो होइन । किनकि एक जनाको अपराधले धेरै जना मरे भने, परमेश्‍वरको अनुग्रहले र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त भयो ।