ne_rom_text_ulb/05/01.txt

1 line
655 B
Plaintext

\c 5 \v 1 हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौं । \v 2 उहाँद्वारा हामीले पनि यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं जसमा हामी खडा छौं, र हामी परमेश्‍वरको महिमाको आशामा रमाउँछौं ।