ne_rom_text_ulb/04/23.txt

1 line
861 B
Plaintext

\v 23 तर "तिनको निम्ति गनियो" भन्‍ने यो वचन तिनको निम्ति मात्र लेखिएको होइन । \v 24 यी हाम्रो निम्ति पनि लेखिएका थिए, र यो हाम्रो निम्ति गनिनेछ, हामी जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं । \v 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।