ne_rom_text_ulb/04/20.txt

1 line
816 B
Plaintext

\v 20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा हिचकिचाएनन् । बरु, तिनी विश्‍वासमा बलियो भए र परमेश्‍वरको प्रशंसा गरे । \v 21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी तिनी पूर्ण रूपमा विश्‍वस्त थिए । \v 22 त्यसकारण यो पनि तिनको निम्ति धार्मिकता गनियो ।