ne_rom_text_ulb/04/18.txt

1 line
703 B
Plaintext

\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । \v 19 तिनी विश्‍वासमा कमजोर नभईकन तिनले यो मानिलिए कि, तिनको शरीर मरेतुल्य छ (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो छ ।