ne_rom_text_ulb/04/06.txt

1 line
675 B
Plaintext

\v 6 दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिक गन्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् । \v 7 तिनी भन्छन्, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन् । \v 8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुनेछैन ।”