ne_rom_text_ulb/04/01.txt

1 line
747 B
Plaintext

\c 4 \v 1 तब हामी के भनौं त? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त? \v 2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, तिनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन । \v 3 किनकि धर्मशास्‍‍त्रले के भन्छ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।”