ne_rom_text_ulb/03/27.txt

1 line
505 B
Plaintext

\v 27 तब घमण्ड कहाँ छ? यो त हटाइएको छ । केको आधारमा? कामहरूको? होइन, तर विश्‍वासको आधारमा हो । \v 28 तब हामी निचोडमा आउँछौं, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।