ne_rom_text_ulb/03/23.txt

1 line
433 B
Plaintext

\v 23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन्, \v 24 र ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू उहाँको अनुग्रहबाट सित्तैंमा धर्मी ठहराइन्छन् ।