ne_rom_text_ulb/03/19.txt

1 line
822 B
Plaintext

\v 19 अब हामी जान्दछौं, कि व्यवस्थाले जे भन्छ, त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो यसको लागि हो कि, हरेक मुख बन्द होस् र सारा संसार परमेश्‍वरप्रति जवाफदेही होस् । \v 20 उहाँको द‍ृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।