ne_rom_text_ulb/03/11.txt

1 line
470 B
Plaintext

\v 11 बुझ्‍ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन । \v 12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।"