ne_rom_text_ulb/03/09.txt

1 line
531 B
Plaintext

\v 9 त्यसो भए के त? के हामी आफैंले आफ्‍नो सफाइ दिंदैछौं? अवश्य छैनौं! किनकि यहूदीहरू र ग्रीकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौं । \v 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।