ne_rom_text_ulb/02/15.txt

1 line
1.0 KiB
Plaintext

\v 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने तिनीहरूले देखाउँछन् । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ, र तिनीहरूका आफ्नै विचारले कि तिनीहरूआफैंलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ \v 16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । मेरो सुसमाचारअनुसार, येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन त्यो हुनेछ ।