ne_rom_text_ulb/02/08.txt

1 line
636 B
Plaintext

\v 8 तर आफ्‍नो लागि मात्रै खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकता पालना गर्नेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । \v 9 परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि, अनि ग्रीकहरूमाथि पनि ।