ne_rom_text_ulb/02/03.txt

1 line
840 B
Plaintext

\v 3 तर यसलाई विचार गर, ए मानिस, तिमी जसले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ यद्यपि तिमी आफैंले पनि त्यही गर्छौ । के तिमी परमेश्‍वरको न्यायबाट उम्कनेछौ र? \v 4 अथवा के तिमी उहाँको भलाइको प्रशस्तता, उहाँको दण्डको ढिलाइ, र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमी जान्दैनौ?