ne_rom_text_ulb/02/01.txt

1 line
761 B
Plaintext

\c 2 \v 1 यसकारण तिमीहरूलाई कुनै बहाना छैन, ए मानिस, तिमी जसले न्याय गर्छौ, तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैं पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । \v 2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौं ।