ne_rom_text_ulb/01/29.txt

1 line
931 B
Plaintext

\v 29 तिनीहरू सारा अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् । तिनीहरू कुरौटे, \v 30 निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू, हिंस्रक, घमण्डी, अहङ्कारी, दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन्; तिनीहरू आमाबुबाप्रति अनाज्ञाकारी छन् । \v 31 तिनीहरूमा समझविहिन, अविश्‍वासयोग्य, निर्दयी, र कृपारहित छन् ।