ne_rom_text_ulb/01/16.txt

1 line
771 B
Plaintext

\v 16 किनकि म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति मुक्‍तिको लागि परमेश्‍वरको शक्‍ति हो, पहिले यहूदी र त्यसपछि ग्रीकहरूका निम्ति । \v 17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मी विश्‍वासद्वारा नै जिउनेछन् ।”